महाकाली नदी किनारमा एक पुरुषको शव फेला

Image
maya metro

दार्चुला – दार्चुलास्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ।

महाकाली नगरपालिका ५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा एक पुरुषको शव फेला परेको हो।

nisarga

हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।