Attariya Hospital Pvt.Ltd.

प्राधिकरणले खोज्यो अरिँगाल पोल्ने मान्छे

padma

काठमाण्डाै – विद्युत प्राधिकरणले अरिँगाल पोल्ने मान्छेको माग गरेको छ ।

Shikhar Dental

काठमाण्डौको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न नसकिएकोले अरिँगाल पोल्ने मान्छेकोकाठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले बताए ।

अहिलेसम्म धेरैजना सम्पर्कमा आए पनि टावर अग्लो भएको कारण पोल्न नसकिने बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.