डोटीमा बाक्लो असिनासंगै भारी वर्षा

Image
maya metro

अत्तरिया – डोटीमा बाक्लो असिनासंगै भारी वर्षा भएको छ ।

मंगलबार अपराह्र दिपायल सिलगढी नगरपालीका,आदर्श , सायल गाउँपालिकाकासाथै जिल्लाका विभिन्न स्थानमा बाक्लो असनिासंगै भारी वर्षा भएको स्थानीयले बताएका छन् ।

nisarga

धानबाली भित्राउने समयमा परेको असिनापानीले किसानलाई ठुलो क्षती पुर्याएको छ ।