गोदावरीका आनन्दले जिते करातेमा स्वर्ण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ ओलानीका आनन्द कामीले स्वर्ण पदक जितेका छन ।

कामीले गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदमा ५० केजी तौल समुह अन्तरगत कुमुतेमा स्वर्ण पदक जितेका हुन ।

nisarga

उनी गाँउमै नाई पसल चलाँउदै आएका छन् ।