कराँतेमा स्वर्ण पदक जितेका कामीलाई अत्तरियामा भव्य स्वागत

Image
maya metro

अत्तरिया – कराँतेमा स्वर्ण पदक जितेका गोदावरीको ओलानिका आनन्द कामिलाइ अत्तरियामा भव्य स्वागत गरिएको छ ।

कामिले गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा ५० केजी तौल समुह अन्तरगत कुमुतेमा स्वर्ण पदक जितेका थिए ।

nisarga

कामीलाई बाजागाजा सहित स्वागत गरिएको हो ।