Attariya Hospital Pvt.Ltd.

अत्तरिया बजारमा तिहारको रौनक (फोटो फिचर)

padma
milan sunchadi

अत्तरिया – तिहार सुरु भएसंगै कैलालीको अत्तरिया बजारमा पनी रौनक सुरु भएको छ ।

बजारमा किनमेल गर्नेको भिड बढेको छ । अत्तरिया बजारमा तिहारमा आवश्यक पर्ने सामग्रीहरु झिलीमिली बत्ति,प्लास्टिकका माला, दियो,सप्तरंगी टीका लगायतका सामग्रीहरु बेच्न राखीएका छन् ।

Siddi ganesh

यमपंचकको दोस्रोदिन आज काग तिहार मनाईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.