अत्तरिया बजारमा तिहारको रौनक (फोटो फिचर)

Image
maya metro

अत्तरिया – तिहार सुरु भएसंगै कैलालीको अत्तरिया बजारमा पनी रौनक सुरु भएको छ ।

nisarga

बजारमा किनमेल गर्नेको भिड बढेको छ । अत्तरिया बजारमा तिहारमा आवश्यक पर्ने सामग्रीहरु झिलीमिली बत्ति,प्लास्टिकका माला, दियो,सप्तरंगी टीका लगायतका सामग्रीहरु बेच्न राखीएका छन् ।

यमपंचकको दोस्रोदिन आज काग तिहार मनाईएको छ ।