Attariya Hospital Pvt.Ltd.

डोटी केन्द्रविन्दु भएर ५.७ रेक्टर स्केलको भुकम्प

padma
milan sunchadi

अत्तरिया – डोटी केन्द्र भएर गयो ५.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्पले के कति क्षति पुर्‍यायो भन्ने यकिन जानकारी आएको छैन । सुदूर र मध्यपश्चिमका जिल्लामा धक्का महशुस गरिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.