
अत्तरिया – सुदूरपश्चिम प्रदेशभर भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार राती २ बजेर १३ मिनेटमा प्रदेशभर भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र विन्दु बनाई ६.६ रेक्टर स्केलको भूकम्प गएको मापन गरिएको छ ।
भूकम्पको क्षेति बारे भने पूर्ण विवरण आईसकेको छैन ।















