Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ।

अहिले ८ बजेर १२ मिनेटमा सुदूरपश्चिमका विभीन्न जिल्लामा भूकम्पको धक्का महशुस गरिएको हो।

सुदूर पहाड र तराईका सबै जिल्लाहरुमा धक्का महशुस गरिएको जनाइएको छ।

Siddi ganesh

भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।

क्षति बारे भनी विवरण आउन बाँकी रहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.