अत्तरिया बजारमा घरदैलो गर्दै गठबन्धनका उम्मेदवार (फोटो फिचर)

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आज अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरेका छन् ।

क्षेत्र नम्बर -४ बाट प्रतिनिधि सभाका उम्मेदवार विर बहादुर बलायर,क्षेत्र नम्बर “ख” बाट प्रदेश सभाका उम्मेदवार प्रकाश बहादुर बम,समानुपातिक तर्फकि उम्मेदवार तुलसि देवकोटा लगायतले आज अत्तरिया बजार क्षेत्रमा घरदैलो गर्दै भोट मागेका हुन् ।

nisarga

यहि मंसिर ४ हुने निर्वाचन अन्तर्गत दल तथा उम्मेदवारलागि प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । आजै मध्यराति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ ।

अत्तरिया कैलाली क्षेत्र नम्बर ४ बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आज अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरेका छन् ।