आज त्रिविका आंगिक क्याम्पसहरु बन्द रहने

Image
maya metro

काठमाडौं – आज शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने भएका छन्।

त्रिविले एक सूचना जारी गर्दै त्रिवि सेवा आयोगका पूर्व प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोकमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

nisarga

तर, पूर्वनिर्धारित परीक्षाहरु भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ।