अत्तरिया – डोटीमा गएराती बाक्लो असिना परेको छ ।
जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश स्थानमा बाक्लो असनिा परेको हो ।

असिनाले गहुँबाली र तरकारी खेतीमा क्षति पुर्याएको स्थानीयले बताएका छन्।