आर्थिक बर्ष २०७८-७९ मा गोदावरी नगरपालिकाको बेरुजु झन्डै ४ करोड

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको आर्थिक बर्ष २०७८ -७९ को बेरुजु ३ करोड ९७ लाख ३६ हजार रहेको छ । जुन प्रतिशतमा १ दशमलब ३९ हुन आउँछ । आर्थिक बर्ष २०७७-७८ मा बेरुजु ३९ करोड ८८ लाख ९६ हजार रहेको थियो ।

महालेखा परिक्षकको कार्यालयले बिहीबार आफ्नो ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार संघ, प्रदेश र स्थानीय सरकार गरी तीनै तहको कुल बेरुजु गत आर्थिक वर्षमा मात्रै १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

nisarga

यस्तो छ कैलालीका पालिकाको बेरुजुको अबस्था :