संघर्ष समितिले विश्वविद्यालय परिसरमा धान रोप्यो

Image
maya metro

अत्तरिया – शहिद शरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले विश्वविद्यालय परिसरमा धान रोपको छ ।

शुक्रबार धान दिवशको अवसर पारी समितिले विश्वविद्यालय परिसरमा धान रोपेर विरोध जनाएको छ ।

nisarga

सरकारले जेठ १५ गते बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल बनाउने घोषणा गरेपछि संघर्ष समितिले करिब १ महिनादेखि आन्दोनलका कार्यक्रम गर्दै आइरहेको छ ।