Attariya Hospital Pvt.Ltd.

ने.वि.संघ डोटीका उपाध्यक्ष योगेन्द्र रावतले गरे शहरी स्वास्थ्य केन्द्रलाई औषधि सहयोग

padma
milan sunchadi

डोटी – नेपाल विद्यार्थी संघ (ने.वि.संघ) डोटीका उपाध्यक्ष योगेन्द्र रावतले शहरी स्वास्थ्य केन्द्रलाई औषधि सहयोग गरेका छन् ।

शिखर नगरपालिका वडा नं १० मा रहेको शहरी स्वास्थ्य केन्द्र वनलेगलाई रावतले औषधि सहयोग गरेका हुन् ।

शहरी स्वास्थ्य केन्द्रलाई रुघाखोकी, दम, भिटामिन, इन्जाइम लिभर टोनिक र स्टोनिल जस्ता झोल औषधि सहयोग गरिएको गरीएको हो ।

Siddi ganesh

स्वास्थ्य उपचारमा थप सेवा पुगोस भनेर स्वास्थ्य संस्थालाई औषधि वितरण गरेको नेपाल विद्यार्थी गरीएको संघका उपाध्यक्ष रावतले बताएका छन ।

उक्त औषधि वुझ्दै स्वास्थ्य प्रमुख स्वास्थ्य केन्द्र प्रमुख दिपकवहादुर वलायरले शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपचारमा थप टेवा पुग्ने बताएका छन ।

Nawadurga
Loading...