डोटीमा भरुवा बन्दुक बरामद

Image
फाइल फोटो
maya metro

डोटी – डोटीमा भरुवा बन्दुक बरामद गरिएको छ।

डोटीको बडिकेदार गाउापपालिका–२ खरहर स्थित जनजागृती सामुदायिक वनको नवल कुटी खोला किनारमा रुखको फेदमुनी भरुवा बन्दुक थान–१ बिहिबार दिउँसो फेला परेको हो।

nisarga

इलाका प्रहरी कार्यालय विपिनगर, डोटीबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।