Attariya Hospital Pvt.Ltd.

बैतडीका आलु पकेट क्षेत्रमा धमाधम लगाइदै आलु

padma
milan sunchadi

बैतडी- बैतडीका आलु पकेट क्षेत्रमा किसानहरुलाई आलु लगाउने चटारो बढेको छ । जिल्लाको पाटन नगरपालिका ८,९र १० का किसानहरु यतिबेला आलु लगाउन व्यस्त रहेका छन् । यो बर्ष हिउँदे बर्षा ढिला भएकाले आजभोली आलु लगाउन थालेका हुन् ।

पछिल्लो समयमा किसानहरु व्यवसायिक तरकारी खेतीमा आवद्ध भएकाले आलु लगाउने किसानहरुको संख्या बढ्दै गएको उनले बताइन् । जिल्लाको पाटन नगरपालिका वडा नं ८,९ र १० लाई आलु पकेट क्षेत्रको रुपमा लिइन्छ ।

Nawadurga
Loading...