Attariya Hospital Pvt.Ltd.

बाजुराको बडिमालिकामा पालिकाभित्रै कर्मचारीबिच कुटाकुट

padma
milan sunchadi

धनगढी – बाजुराको बडिमालिकाका महिला कर्मचारीबिच पालिकाभित्रै कुटाकुट भएको छ । बडिमालिका नगरपालिकामा पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको हो ।

यो घटना शुक्रवार घटेको बताइएको छ । मेड्पा परियोजना प्रमुख रञ्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कुटाकुट भएको हो ।

कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण उनीहरु बिच लफडा भएको बताइएको छ । कुटाकुटपछि सुर्यबंसी अस्पताल भर्ना छिन् । लफडाको विषयमा छानबिन हुने नगरपालिकाले बताएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.