Attariya Hospital Pvt.Ltd.

बाजुराका एक युवक धनगढीमा मृत फेला

padma
milan sunchadi

धनगढी – बाजुराका एक युवक कैलालीको धनगढीमा मृत फेला परेका छन्।

बुढी गङ्गा नगरपालिका-७ का युवक हाल धनगढी क्याम्पस रोड बस्ने १९ वर्षीय सुवाश के.सी. धनगढी-७ को मनेहरा गाउँमा मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिएका युवकको शव प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएको छ।

Siddi ganesh

उनको परिवार सम्पर्कमा आइसकेको र मृतकको आज पोस्टमाटम हुने प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.