Attariya Hospital Pvt.Ltd.

कैलालीको बेहडाबाबा मन्दिरको दर्शन पुगे पुर्व युवराज पारस

padma
milan sunchadi

धनगढी – पुर्व युवराज पारस शाहले धनगढी उपमहानरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्।शाहले मङ्गलवार मन्दिरको दर्शन र पुजा गरेका हुन्।

पूर्व युवराज शाह आफ्ना केही समर्थकका साथ बेहडाबाबा पुगेको मन्दिर व्यबस्थापन समितिका सचिव बिरेन्द्र चन्दले जानकारी दिएका छन् ।

उनी सोमवार मात्रै धनगढी आइपुगेका हुन्। शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको बताईएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.