Attariya Hospital Pvt.Ltd.

चक्र बमको ‘कति राम्रो होली फागुनमा’ गीत सार्वजनिक

padma
milan sunchadi

अत्तरिया – गायक चक्र बमले ‘कति राम्रो होली फागुनमा’ बालको गीत ल्याएका छन । उनले आफ्नै चक्र बम युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा चक्र बम र लक्ष्मी रानाको स्वर रहेको छ । गीतलाई केशव बडूले एरेन्जर गरेका छन् भने पुस्कर खत्रीले मिक्सिङ तथा टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

गीतको मुख्य अभियनमा पनि बम आफै रहेका छन । गीत सुदूरपश्चिमको पहाडी समुदाय र रानाथारु समुदायको होलीको लय समेटिएको छ ।

Siddi ganesh

सुदूरपश्चिमको संस्कृतिसँगै रानाथारु समुदायको परम्परागत रूपमा मनाउने होलीको बर्णन पनि छ। देशको रोजगारीको अवस्थालाई पनि गीतमा समेटिएको छ। आगनमै रोजगारी आए हुन्थ्यो भन्ने भाव उक्त गीतमा प्रस्तुत गरिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.