Attariya Hospital Pvt.Ltd.

दार्चुलामा करेन्ट लागेर महिला घाइते

padma
milan sunchadi

दार्चुला – दार्चुलामा करेन्ट लागेर महिला गम्भीर घाइते भएकी छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर गम्भीर घाइते भएकी हुन् ।

उनलाई शुक्रबार दिउँसो १२ बजेको समयमा घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट लागेको थियो । तितराको शरिरको अधिकांश भाग जलेको छ।

उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.