डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, ३ जना घाइते

Image
maya metro

डोटी – डोटीमा माटोको ढीस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

शिखर नगरपालिका–९, ढुङ्गमा माटोको ढीस्कोले पुरिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले जानकारी दिए।

nisarga

घटनामा अन्य तीन जना पनि परेका र उनीहरुको सकुशल उद्धार गरिएको नगर प्रमुख दीर्घ बलायरले बताए।

घर पोत्ने माटो खन्ने क्रममा घटना भएको हो।