Attariya Hospital Pvt.Ltd.

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच चौथो खेल आज

padma
milan sunchadi

काठमाडौं – नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी-२० शृंखलाको चौथो खेल बिहीबार हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ।

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २-१ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो।

पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ।

Nawadurga
Leave A Reply

Your email address will not be published.