सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

Image

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् ।

यसका लागि दिउँसो १ बजे संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।