
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले आगामी आर्थीक वर्ष २०१÷८२ का लागी १ अर्ब २२ करोड बढीको बजेट पेश गरेको छ ।
१३ औं नगर गोदावरी नगरपालिकाकि उप प्रमुख शारदा देवि रोकायाले १ अर्ब २२ करोड ३४ लाख ६५ हजार रुपैँयाको बजेट प्रस्तुत गरेकि हुन् ।

नगरपालीकाले आर्थीक विकास,सामाजिक विकास,पुर्वाधार विकास,वन वातावरण तथा व्यवस्थापन र सुशासन तथा सँस्थागत विकास क्षेत्रमा बजेट विनीयोजित गरेको छ । नगरसभा जारी रहेको छ ।