bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

खुटिया पुल रोकथामका लागि लगाएको तटबन्ध बाढीले बगायो

padma
milan sunchadi

अत्तरिया – कैलालीको खुटिया पुल रोकथामका लागि लगाएको तटबन्ध बाढीले बगाएको छ ।

बुधबार रातीदेखीको निरन्तर वर्षाले खुटिया नदीमा आएको बाढीले पुल रोकथामका लागि लगाएको तटबन्ध बगाएको हो ।

खुटियाले धार परिवर्तन गरी वडा नम्बर ९ तिर कटान गर्न थालेपछी तटबन्ध बगाएको हो । यो संगै खुटिया पुल जोखिममा परेको छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.