bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

थ्रीडिभिएल बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा अत्तरियामा रहेको थ्रीडिभिएल बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएकोे छ ।

आज एक समारोहका बिच सहकारीका अध्यक्ष दिपक ओझाको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंक धनगढीका प्रमुख दिनेश गेलालको प्रमुख आतिथ्यमा सहकारीले तेस्रो साधारण सभा सम्पन्न गरेको हो ।

गत आर्थिक वर्षमा सहकारी ६३ लाख बराबरको आर्थिक कारोबार गरेको छ भने सेयर पुँजीमा ४ लाख वृद्धी गरी ११ लाख ७१ हजार तीन सय पुर्याएको छ । त्यस्तै सहकारीसंग बचततर्फ ६३ लाख ४४ हजार दुई सय तीस रुपैयाँ रहेकोमा ६० लाख ८८ हजार ६ सय ४३ रुपैयाँ लगानि गरेको छ ।

Siddi ganesh

सबै खर्च कटाएर गत आर्थिक वर्ष २०८०/८१ मा सहकारीले ९ हजार ९ सय ५१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साधारण सभामा सहकारीका शेयर सदस्यहरुसहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

सभाको सञ्चालन सहकारीका सचिव देवराज भण्डारीले गरेका थिए भने प्रबन्धक डबल साउँदले वार्षिक लेखा परिक्षण प्रतिवेदन प्रस्ुतत गरेका थिए ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.