कञ्चनपुरबाट भन्सार छलीका माछा बरामद

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको बेलौरीबाट भन्सार छलीका माछा बरामद गरिएको छ।

बेलौरी नगरपालिका–१ भैसोरीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४० हजार बराबरको माछा बरामद गरिएको हो।

nisarga

भन्सार छलीका माछा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले आईतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उक्त माछालाई स्थानिय र जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको बेलौरी प्रहरीले जानकारी दिएको छ।