गोदावरी नदीमा डुबेर एक किशोरीको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीमा पानीमा डुबी एक किशोरीको मृत्यु भएको छ।

गोदावरी नगरपालिका– ३ गोदावरी नदीमा सोही ठाउँ बस्ने राम बहादुर सार्कीकी अन्दाजी १५ वर्षीया छोरी पूजा सार्कीको मृत्यु भएको प्रहरीले जनाएकोे छ।

nisarga

साथीहरुसँग नदिमा नुहाउँन गएकी पूजा पानीमा डुबेर घाइते भएकी थिइन्।

घाइते पुजालाइ स्थानीयले उद्दार गरि मालाखेती अस्पताल पुर्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाएको छ।