सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा दीप प्रज्वलन

Image
maya metro

अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा दीप प्रज्वलन गरिएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको वैठकले विधेयक पारित गरेपछि  सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितीले विद्यालयको गेटमा दीप प्रज्वलन गरेको हो ।

nisarga

त्यस्तै नेकपा एमाले गोदवरी नगर कमिटीले पनि अत्तरिया चोकमा दीप प्रज्वलन गरेको छ ।

यस विधेयकले देशमा चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ।