
अत्तरिया – बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर- ६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ ।
आज शुक्रबार दिउँसो आगलागी भएको हो । आगलागी के कारणले भएको हो भन्ने खुलेको छैन ।

आगलागिबाट दर्जन भन्दा बढी पसलमा क्षति पुगको छ । आगलागीको विस्तृत विवरण आएको छैन ।
















