किन इन्डियाका निर्देशक जोशीलाई महिला तथा बालबालिका सेफ हाउसद्धारा नाकामा स्वागत

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसले किन इन्डियाका निर्देशकलाई नाकामा स्वागत गरेको छ ।

भारतको उत्तराखण्डबाट ५८ जना नेपालीको उद्धार गरि बुधबार नेपाल ल्याएर आएका किन इन्डियाका निर्देशक नविन जोशीलाई महिला तथा बालबालिका सेफ हाउसकी अध्यक्ष जानकी मलासी, सचिव तिलकराज जोशी, सदस्य टेक खड्काले कञ्चनपुरको गड्डाचौकी नाकामा स्वागत गरेका हुन् ।

nisarga

महिला तथा बालबालिका सेफ हाउसले पनि किन इन्डियासंग समन्वय गर्दै आएको छ ।