सुदूरपश्चिममा भारी वर्षा हुँदै

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ ।

आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा दिउँसो दुई बजेपछि पुन: सुरु भएको हो । सोमबार बिहानसम्म वर्षा निरन्तर छ ।

nisarga

यस्तै डुबान हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउनु आग्रह गरिएको छ ।