कक्षा १२ मा सत्यवतीको शतप्रतिशत नतिजा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित अत्तरियामा रहेको सत्यवती एकेडेमीले कक्षा १२ मा शतप्रतिशत नतिजा हासिल गरेको छ ।

शैक्षीक सत्र २०८१ को कक्षा १२ को परिक्षामा सत्यवती एकेडेमीबाट ४० जना विद्यार्थी सामेल भएकोमा ४० जना नै उत्तिण भएको विद्यालयले जनाएको छ ।

nisarga

कक्षा ११ र १२ मा विज्ञान संकाय सञ्चालन गर्दै आएको सत्यवती अध्ययन संगै अतिरित्त क्रियाकलापमा समेत यस क्षेत्रकै अब्बल विद्यालय मानिन्छ । राष्ट्रिय परिक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।