
अछाम – अछाममा डोजरले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
साँफेबगर नगरपालिका- १ वैजनाथमा डोजरले खनेको खाल्डोमा डुबेर ललित परियारका ११ वर्षिय छोरा तुसार परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मृतक बालक सुर्यचन्द्र माविमा ४ कक्षमा अध्ययनरत रहेका थिए।













