रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

Image
maya metro

रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

nisarga

कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो ।

कैलाली–१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।