अत्तरिया बजारमा भोट माग्दै राप्रपा उम्मेदवार कमल बम (फोटो फिचर)

Image
maya metro

अत्तरिया – चुनाव प्रचारको अब तीन दिन मात्रै बाँकी रहँदा राप्रपा कैलाली-४ का उम्मेदवार कमल बम रजवारले घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन् ।

आज उनले अत्तरिया बजारमा घरदैलो गरेका छन् ।

nisarga

देश अप्ठ्यारो परिस्थितिमा रहेकोले अबको विकल्प राप्रपा मात्रै भएको बमको भनाई छ ।

?v