कैलाली-४ मा सर्वदलिय वैठक सुरु

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा सर्वदलिय वैठक सुरु भएको छ ।

मतगणना सुरु गर्ने विषयमा छलफल गर्न निर्वाचन अधिकृतको कार्यालयमा वैठक सुरु भएको छ ।

nisarga

वैठक सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी रहेको जनाइएको छ ।