कैलाली-४ मा बिहान १० बजेदेखि मतगणना सुरु हुने

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा सर्वदलिय वैठक सम्पन्न भएको छ ।

वैठकले आज बिहान १० बजेदेखी मतगणना सुरु गर्ने निर्णय गरेको छ ।

nisarga

कैलाली-४ मा ६३ हजार ३४ मत खसेको छ ।