कैलाली-४ मा समानुपातिक तर्फको मतगणना साढे ११ बजेदेखि सुरु हुने

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर-४ मा समानुपातिक तर्फको मतगणना आज बिहान साढे ११ बजेदेखि सुरु हुने भएको छ ।

निर्वाचन अधिकृत हरि प्रसाद आर्चायले एक सूचना जारी गरी आज बिहान साढे ११ बजेदेखि सुरु हुने बताएका हुन् ।

nisarga

सूचनामा दलका प्रतिनिधिहरुलाई मतगणना स्थलमा उपस्थित हुन जानकारी गराइएको छ ।