जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

Image
maya metro

गत २३ र २४ गते भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ ।

सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक गरेको छैन । जनआस्था साप्ताहिकले स्रोतमार्फत यो प्रतिवेदन प्राप्त गरेपछि विभिन्न सञ्चारमाध्यमहरुमार्फत बाहिरिएको हो ।

nisarga

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :