
नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।
शुक्रबार नै प्रधानमन्त्री बालेन्द्र साहले पनि शपथ लिएका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् भने आधा दर्जन मन्त्रालय गाभिएका छन्।

कुन मन्त्रालयकाे जिम्मा कसलाई ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, रक्षा र उद्योग, वाणिज्य मन्त्रालय– बालेन्द्र साह
अर्थ मन्त्रालय– स्वर्णिम वाग्ले
गृह मन्त्रालय– सुदन गुरुङ
परराष्ट्र मन्त्रालय– शिशिर खनाल
भौतिक पूर्वधार तथा सहरी विकास मन्त्रालय– सुनिल लाम्लाल
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय– विराजभक्त श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय– खडगराज पौडेल
शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय– सस्मित पोखरेल
स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय– निसा महेता
संचार सूनना प्रविधि मन्त्रालय– विक्रम तिमल्सेना
संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय– प्रतिभाव रावल
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय– सोविता गौतम
कृषि तथा पशुपंक्षी विकास र वन तथा वातारण मन्त्रालय– गीता चौधरी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय– दीपकुकमार साह
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय– सीता वादी















