बझाङमा भूकम्पको धक्का

Image
maya metro

बझाङ – बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

nisarga

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएकाे छैन।