बडेहा बिजौरा खानेपानीद्धारा गेटा आँखा अस्पतालमा निशुल्क धारा जडान

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ मा रहेको बडेहा बिजौरा खानेपानी तथा सरसफाई समितिले गेटा आँखा अस्पतालमा निशुल्क धारा जडान गरेको छ ।

गोदावरी-१ मा रहेको गेटा आँखा अस्पतालमा समितिले निशुल्क धारा जडान गरेको हो ।

nisarga

बुधबार बडेहा खानेपानीका अध्यक्ष चेतराज पन्तले एक कार्यक्रमकाबिच गेटा आँखा अस्पताल व्यवस्स्थापन समितिका अध्यक्ष यज्ञराज चौधरीलाई धारा हस्तान्तरण गरेका हुन् ।