सेतीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

Image
maya metro

अत्तरिया – सेती प्रादेशीक अस्पताल धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालीका ,१ शान्तिनगरका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालको आइसीयुमा उपचाररत रहेका उनको आज बिहान ४ बजे मृत्यु भएको जील्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।उनी माघ ६ गतेदेखी अस्पतालको आइसीयुमा उपचाररत रहेको बताईएको छ ।

nisarga