हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Image
maya metro

झापा – जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका-३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार मंगलबार राति ८ बजे घर नजिकैको मकैमा पानी लगाउन गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेपछी उनको घटनास्थलमै मृत्यु भएको हो।

nisarga

आक्रमण गर्ने हात्ती हुम्सेदुम्से सामुदायिक वनबाट निस्किएको प्रहरीले बताएको छ।