धनगढीको जनसंख्या २ लाख नाघ्यो

Image
maya metro

धनगढी – नेपालको जनगणना २०७८ अनुसार धनगढीको जनसंख्या दुइ लाख नाघेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार धनगढीको जनसंख्या २ लाख ४ हजार ७ सय ८८ पुगेको छ।

जसमध्ये १ लाख २ हजार ३ सय ३४ पुरुष र १ लाख २ हजार ४ सय ५४ महिला रहेका छन्।

nisarga

यस्तै धनगढीमा ३९ हजार २ सय ३९ घर संख्या र ४६ हजार ६ सय ७० परिवार संख्या रहेको जनाइएको छ ।