जिल्ला अस्पताल डोटीका कार्यालय सहयोगी मृत फेला

Image
maya metro

डोटी – डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला अस्पताल डोटीमा कार्यालय सहयोगीका रुपमा कार्यरत दिपायल सिलगढी नगरपालिका – ७ उडीतोला घर भएका ४५ वर्षीय भक्त कोली मृत फेला परेका हुन् ।

 उनी शुक्रबार बिहान मृत फेला परेको बताईएको छ । अस्पताल प्रवेशद्वार गेट बाहिर उनको शव फेला परेको जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र रावतले जानकारी दिएका छन् ।

nisarga