कैलालीमा बसको ठक्करबाट साकलयात्री गम्भीर घाईते

Image
maya metro

धनगढी – कैलालीमा बसको ठक्करबाट साइकलयात्री गम्भीर घाईते भएका छन् । शनिबार जिल्लाको घोडाघोडी नगरपालिका-२ पाण्डे चोक नजिक बसले ५० वर्षीय साइकलयात्री मनिराम चदारालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । चदारा कालीकोटको राजपुर नगरपालिका-३ का रहेका बताइएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका चदाराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। उनलाई अस्पतालले थप उपचारका लागि अन्त रेफरको तयारी भैरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।  बसको नम्बर नखुलेको र बससहित चालक फरार रहेको प्रहरीले जनाएको छ।

nisarga